"जोशीपुर समृद्धिको आधार : कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, संस्कृति पर्यटन र पूर्वाधार"

header AD

नं सेवा विवरण आवश्यक प्रक्रिया आवश्यक कागजातहरू शुल्क शुल्क विवरण लाग्ने समय जिम्मेवार व्यक्ति / खण्ड सेवा प्रवाह समय उजुरी अधिकारी सेवा कोड सेवाको प्रकार दायरा विभाग प्रक्रियाका चरणहरू सम्बन्धित कानून लिङ्क
1 — उपभोक्ता समितिको हकमा
स्वीकृत योजना, उपभोक्ता समिति गठनको निर्णय प्रतिलिपि, प्रमाणित नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, लागत स्टिमेट, योजना संचालन हुने स्थलको फोटो, उपभोक्ता समितिको, निर्णय, छाप, निवेदन, समितिका पदाधिकारीहरुको पुरा विवरण भरेको योजना सम्झौता फाराम ।
ठेक्कापट्टाको हकमा
ठेक्का सदर भई सम्झौता गर्न आउनु भनी लेखिएको पत्र, जमानत, निवेदन आदि ।
निःशुल्क — १५ मिनेट योजना/ भौतिक पुर्वाधार विकास शाखा — — — In-person योजना/ भौतिक पुर्वाधार विकास शाखा सेवाग्राहीले पुर्‍याउन पर्ने कागजात पुर्‍याएपश्चात सम्बन्धीत कानुन —